हिब्रू 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन। Viz kapitolaपवित्र बाइबल7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। Viz kapitola |