हिब्रू 7:9 - नेपाली नयाँ संशोधित संस्करण9 कसैले यो पनि भन्न सक्छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारा नै दशांश दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि यसो पनि भन्न सकिन्छ, अब्राहामले दशांश दिँदा दशांश लिने लेवीले पनि दिए। Viz kapitolaपवित्र बाइबल9 लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कसैले यसो पनि भन्न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए। Viz kapitola |