हिब्रू 7:4 - नेपाली नयाँ संशोधित संस्करण4 अब विचार गर त, यिनी कस्ता महान् पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनी कति ठूला थिए भन्ने कुरा तिमीहरू नै बुझ्छौ। हाम्रा पुर्खा अब्राहामले समेत लडाइँबाट जितेर ल्याएका चीजबाट दशांश उनलाई बुझाए। Viz kapitolaपवित्र बाइबल4 यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए! Viz kapitola |