Online Bible

- Reklamy -




हिब्रू 7:28 - नेपाली नयाँ संशोधित संस्करण

28 किनकि व्‍यवस्‍थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्‍ति सिद्ध तुल्‍याइनुभएको परमेश्‍वरका पुत्रलाई व्‍यवस्‍थाभन्‍दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 व्यवस्थाले कमजोर मानिसलाई प्रधान पूजाहारीहरू हुन नियुक्त गर्‍यो, तर व्यवस्थाभन्दा पछि परमेश्‍वरले शपथ खाएर दिनुभएको प्रतिज्ञाले सधैँको लागि सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गरेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैँको लागि पूर्ण हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्‍वरको पुत्रलाई नियुक्त गर्‍यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।

Viz kapitola kopírovat




हिब्रू 7:28

Následuj nás:

Reklamy


Reklamy