हिब्रू 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 अनि योचाहिँ विनाशपथ भएको होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अरूलाई चाहिँ परमेश्वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल20 महत्वपूर्ण कुरो यो छ कि परमेश्वरले जब येशूलाई प्रधान पूजाहारी बनाउनुभयो, उहाँले प्रतिज्ञा लिनुभयो। जब अरूहरू पूजाहारी बने त्यहाँ कुनै प्रतिज्ञा थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए; Viz kapitola |