हिब्रू 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात् शान्तिका राजा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अब्राहामले राजाहरूलाई जितेर ल्याएका सबै धनको दशांश मल्कीसेदेकलाई दिए। मल्कीसेदेक नाउँको अर्थ ‘धार्मिकताको राजा’ हो र उनी शालेमका राजा भएकोले उनको नाउँले ‘शान्तिका राजा’ भन्ने पनि बुझाउँछ। Viz kapitolaपवित्र बाइबल2 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शान्तिको राजा।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो। Viz kapitola |