हिब्रू 7:16 - नेपाली नयाँ संशोधित संस्करण16 जो पुर्ख्यौलीसम्बन्धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँ मानिसहरूलाई दिएको आज्ञा र नियमबाट पूजाहारी हुनुभएको होइन, तर कहिल्यै नाश नहुने जीवनको शक्तिले बनाइनुभएको पूजाहारी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँ, जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो। Viz kapitola |