हिब्रू 7:14 - नेपाली नयाँ संशोधित संस्करण14 किनभने यो प्रष्टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्पन्न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्बन्धमा मोशाले केही पनि भनेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सबैलाई थाहै छ, हाम्रा प्रभु त यहूदाको कुलमा जन्मनुभएको हो। यहूदाको कुलबाट पूजाहारी छानिने बारेमा मोशाले केही पनि भनेका थिएनन्। Viz kapitolaपवित्र बाइबल14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यो स्पष्ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्। Viz kapitola |