हिब्रू 7:12 - नेपाली नयाँ संशोधित संस्करण12 किनकि पूजाहारी पद बद्लिँदा व्यवस्था पनि बद्लिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कारण पूजाहारी पद फेरियो भने व्यवस्था पनि फेरिनुपर्छ। Viz kapitolaपवित्र बाइबल12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लिनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ। Viz kapitola |