हिब्रू 7:10 - नेपाली नयाँ संशोधित संस्करण10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी आफ्ना पिताको शरीरभित्रै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा त लेवी आफ्ना पुर्खा अब्राहामको शरीरभित्रै थिए। Viz kapitolaपवित्र बाइबल10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए। Viz kapitola |