हिब्रू 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मानिस भएर पनि परमेश्वरलाई फेरि छोडेर जानेहरूलाई पश्चात्ताप गराएर परमेश्वरकहाँ फर्काउन सकिंदैन! किनभने यस्ताहरूले त परमेश्वरको छोरालाई फेरि दोस्रोपल्ट क्रूसमा झुण्ड्याउँछन् र सबैका अगाडि उहाँको बेइज्जत गर्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 र पनि तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चात्तापमा फिर्ता ल्याउन असम्भव हुन्छ; तिनीहरूले आफ्ना कामहरूद्वारा परमेश्वरको पुत्रलाई पुनः क्रूसमा टाँगेर खुल्लमखुल्ला उहाँको अपमान गर्छन्। Viz kapitola |