हिब्रू 6:2 - नेपाली नयाँ संशोधित संस्करण2 विभिन्न बप्तिस्माहरूसम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डजस्ता कुराहरूको जग फेरि नबसालौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 धेरै किसिमका बप्तिस्माको बारेमा सिक्ने कुरा, कसैमाथि हात राख्ने र मरेकोबाट बिउँतने कुरा र आखिरी न्यायका कुराहरूमा मात्र लागिरहेर विश्वासको जग फेरि बसाल्ने शिक्षामा लागिनरहौं। Viz kapitola |