हिब्रू 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए। Viz kapitolaपवित्र बाइबल15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्त गरे। Viz kapitola |