Online Bible

- Reklamy -




हिब्रू 6:13 - नेपाली नयाँ संशोधित संस्करण

13 परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा अझ ठूला अरू कुनै नभएकाले आफ्‍नै नाउँमा यसो भनेर शपथ खानुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्‍नै नाउँ लिएर शपथ खानुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो, तब शपथ खानलाई अरू कुनै ठूलो नाम नभएकोले उहाँले आफ्नै नाममा शपथ खाएर यसो भन्‍नुभयो,

Viz kapitola kopírovat




हिब्रू 6:13

Následuj nás:

Reklamy


Reklamy