हिब्रू 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छ, “तिमी मल्कीसेदेकजस्तै सधैँभरि रहिरहने पूजाहारी हौ।” Viz kapitolaपवित्र बाइबल6 धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो, “मल्कीसेदेक जस्तो, तिमी सदा-सदाको लागि पूजाहारी बन्ने छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” Viz kapitola |