हिब्रू 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 यस विषयमा हामीलाई भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यस बारेमा भन्नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ। Viz kapitolaपवित्र बाइबल11 हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिक्ने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामीलाई यस विषयमा भन्नुपर्ने कुराहरू धेरै नै छन्, तर यसलाई स्पष्टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ। Viz kapitola |