Online Bible

- Reklamy -




हिब्रू 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर परमेश्‍वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्‍वरका मानिसहरूका निम्‍ति विश्राम राखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण परमेश्‍वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ;

Viz kapitola kopírovat




हिब्रू 4:9

Následuj nás:

Reklamy


Reklamy