Online Bible

- Reklamy -




हिब्रू 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 फेरि परमेश्‍वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍नुभयो, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने तिमीहरूका हृदय कठोर नपार।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसकारण परमेश्‍वरले अर्को दिनलाई फेरि ‘आज’ भनेर तोक्‍नुभयो। अघि भनेझैँ धेरै वर्षपछि परमेश्‍वरले दाऊद राजालाई भन्‍न लाउनुभयो, “आज तिमीहरूले परमेश्‍वरको आवाज सुन्‍यौ भने मन कठोर नपार।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गर्यौं। “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”

Viz kapitola kopírovat




हिब्रू 4:7

Následuj nás:

Reklamy


Reklamy