हिब्रू 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले देख्न नसक्ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्ला छन् र छर्लङ्गै देखिन्छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्। Viz kapitola |