Online Bible

- Reklamy -




हिब्रू 3:8 - नेपाली नयाँ संशोधित संस्करण

8 उजाड-स्‍थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्‍तो आफ्‍ना हृदयलाई कठोर नपार,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूका पुर्खाले परमेश्‍वरको विरोध गरेर मन कठोर भएजस्‍तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्‍वरको जाँच गरेर उहाँको विरोध गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गर्यौ, त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,

Viz kapitola kopírovat




हिब्रू 3:8

Následuj nás:

Reklamy


Reklamy