हिब्रू 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 कुनै पनि घर कसैले न कसैले बनाएको हुन्छ। त्यस्तै सबै थोक बनाउनुहुनेचाहिँ परमेश्वर नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ। Viz kapitola |