Online Bible

- Reklamy -




हिब्रू 3:17 - नेपाली नयाँ संशोधित संस्करण

17 कोसँग उहाँ चालीस वर्षसम्‍म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्‍थानमा मरेर गएका थिए?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कोसँग चालीस वर्षसम्‍म परमेश्‍वर रिसाउनुभयो? मरुभूमिमा सोत्तर पारिएका तिनै पाप गर्नेहरूसँग नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अनि परमेश्वर तिनीहरूसँग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए?

Viz kapitola kopírovat




हिब्रू 3:17

Následuj nás:

Reklamy


Reklamy