Online Bible

- Reklamy -




हिब्रू 3:15 - नेपाली नयाँ संशोधित संस्करण

15 धर्मशास्‍त्रले भन्‍दछ, “आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 धर्मशास्‍त्रले भन्दछ, “आज तिमीहरूले परमेश्‍वरको आवाज सुन्‍यौ भने तिमीहरूका पुर्खाले परमेश्‍वरको विरोध गरेर मन कठोर भएजस्‍तो नहोओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 धर्मशास्त्रले भनेको छ, “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”

Viz kapitola kopírovat




हिब्रू 3:15

Následuj nás:

Reklamy


Reklamy