हिब्रू 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तपाईंले केही समयको लागि मानिसलाई स्वर्गदूतभन्दा सानो बनाउनुभयो। उसलाई महिमा र आदरको मुकुट लाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल7 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो। तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्याउनुभयो; Viz kapitola |