Online Bible

- Reklamy -




हिब्रू 2:6 - नेपाली नयाँ संशोधित संस्करण

6 धर्मशास्‍त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 धर्मशास्‍त्रमा कुनै एक ठाउँमा यसरी भनिएको छ, “मानिस के हो र तपाईंले उसको फिक्री गर्नुहुन्‍छ? मानिसको छोरो के हो र तपाईंले उसको वास्‍ता राख्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

6 धर्मशास्त्रमा लेखिएको छ: “तपाईं किन मानिसलाई सम्झनु हुन्छ? किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ? ऊ यति महत्वपूर्ण छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्: “मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?

Viz kapitola kopírovat




हिब्रू 2:6

Následuj nás:

Reklamy


Reklamy