हिब्रू 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 हामीले कुरा गर्दैआएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूका अधीनमा राख्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हामीले कुरा गरिरहेको आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएको छैन। Viz kapitolaपवित्र बाइबल5 आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन। Viz kapitola |