हिब्रू 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्यकर्महरू र उहाँको आफ्नो इच्छाबमोजिम बाँड़िएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले पनि चिन्हहरू देखाएर धेरै किसिमका अचम्म र शक्तिशाली कामहरू गर्नुभयो अनि आफ्नो खुसीले पवित्र आत्माका वरदानहरू बाँडिदिएर यो मुक्तिलाई सत्य ठहराउनुभयो। Viz kapitolaपवित्र बाइबल4 परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 परमेश्वरले पनि अलौकिक चिन्हहरू, अद्भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्का गर्नुभयो। Viz kapitola |