हिब्रू 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहिले स्वर्गदूतहरूले हाम्रा पुर्खाहरूलाई सुनाएका परमेश्वरको शिक्षा सत्य ठहरिए अनि ती नमान्ने र नटेर्नेहरूले पाउनुपर्ने सजाय पाए। Viz kapitolaपवित्र बाइबल2 स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँच्चो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुशरण गरेनन् तिनीहरूले उचित दण्ड पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्का थियो; अनि यसलाई उल्लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्वरबाट उचित दण्ड पाए भने, Viz kapitola |