Online Bible

- Reklamy -




हिब्रू 2:15 - नेपाली नयाँ संशोधित संस्करण

15 र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अनि मर्नुपर्छ भन्‍ने डरले जीवनभरि बन्‍धनमा परेकाहरूलाई छुटकारा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।

Viz kapitola kopírovat




हिब्रू 2:15

Následuj nás:

Reklamy


Reklamy