Online Bible

- Reklamy -




हिब्रू 2:14 - नेपाली नयाँ संशोधित संस्करण

14 किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ती छोरा-छोरी रगत र मासुको शरीर भएकाले येशू पनि तिनीहरूजस्‍तै मासु र रगत भएको मानिस हुनुभयो। उहाँ आफैंले मृत्‍यु भोग्‍नुभएर मृत्‍युको शक्ति भएको शैतानलाई नाश पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्;

Viz kapitola kopírovat




हिब्रू 2:14

Následuj nás:

Reklamy


Reklamy