हिब्रू 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँ भन्नुहुन्छ, “म मेरा भाइहरूका माझमा तपाईंको नाउँ सुनाउनेछु। म मण्डलीको बीचमा तपाईंको स्तुति गराउनेछु।” Viz kapitolaपवित्र बाइबल12 त्यसैले उहाँ भन्नुहुन्छ, “हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँ भन्नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।” Viz kapitola |