हिब्रू 13:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण हामी ठूलो साहससँग भन्न सक्छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्छ। म कहिल्यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छन्?” Viz kapitolaपवित्र बाइबल6 त्यसर्थ ढुक्कसित भनौ, “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हामी आत्मविश्वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?” Viz kapitola |