हिब्रू 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पाहुनाहरूको सेवा-सत्कार गर्न नबिर्स। यसरी पाहुनाको सत्कार गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतको पनि सत्कार गरेका थिए। Viz kapitolaपवित्र बाइबल2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्। Viz kapitola |