हिब्रू 13:15 - नेपाली नयाँ संशोधित संस्करण15 यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण हामी सधैँ येशूको नाउँमा परमेश्वरलाई स्तुतिको बलिदान चढाऔं। यो त उहाँको नाउँ लिनेहरूका ओठले चढाएको भेटी हो। Viz kapitolaपवित्र बाइबल15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण हामी येशूद्वारा परमेश्वरलाई सदैव प्रशंसाको बलिदान चढाऔँ, जो उहाँको नाम स्वीकार गर्ने हाम्रो ओठको फल हो। Viz kapitola |