हिब्रू 13:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्ट भोग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसै गरी आफ्नै रगतले मानिसहरूलाई पापदेखि शुद्ध पार्न येशू पनि सहरको बाहिर मर्नुभयो। Viz kapitolaपवित्र बाइबल12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो। Viz kapitola |