हिब्रू 12:20 - नेपाली नयाँ संशोधित संस्करण20 किनभने “यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू” भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्। Viz kapitolaपवित्र बाइबल20 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्ने आदेश तिनीहरूले सहन सकेनन्। Viz kapitola |