हिब्रू 11:35 - नेपाली नयाँ संशोधित संस्करण35 स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए। अरूहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरु सास्ती भोगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 विश्वासले नै स्त्रीहरूले आफन्तहरूलाई मरेकोबाट बिउँतेका पाए। अरू कतिले चाहिँ मरेपछि फेरि बिउँतेर अझै राम्रो जीवन पाउन सास्ती सहेर मर्न रुचाए। Viz kapitolaपवित्र बाइबल35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे। Viz kapitola |