हिब्रू 11:34 - नेपाली नयाँ संशोधित संस्करण34 आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 दन्किरहेको आगोलाई निभाइदिए। तरवारको धारबाट पनि उम्के। तिनीहरू निर्धा थिए तर अब शक्तिशाली भए। लडाइँमा साहससँग लडेर सबै विदेशी शत्रुहरूलाई जिते। Viz kapitolaपवित्र बाइबल34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे। Viz kapitola |