हिब्रू 11:25 - नेपाली नयाँ संशोधित संस्करण25 पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। Viz kapitola |