Online Bible

- Reklamy -




हिब्रू 11:15 - नेपाली नयाँ संशोधित संस्करण

15 जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्‍झिरहेनन्। त्‍यही देशलाई सम्‍झेका भए त फेरि तिनीहरू त्‍यहीं जान सक्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो।

Viz kapitola kopírovat




हिब्रू 11:15

Následuj nás:

Reklamy


Reklamy