हिब्रू 10:36 - नेपाली नयाँ संशोधित संस्करण36 परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 परमेश्वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ। Viz kapitolaपवित्र बाइबल36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ। Viz kapitola |