Online Bible

- Reklamy -




हिब्रू 10:26 - नेपाली नयाँ संशोधित संस्करण

26 किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 सत्‍य कुरा के हो भनी पूरै बुझेर पनि हामी जानी-जानी पाप गरि नै रहन्‍छौं भने त हामीले गरेको पाप मेट्‍ने कुनै बलिदानै छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यदि हामीले स्पष्‍टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौँ भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन,

Viz kapitola kopírovat




हिब्रू 10:26

Následuj nás:

Reklamy


Reklamy