Online Bible

- Reklamy -




हिब्रू 10:23 - नेपाली नयाँ संशोधित संस्करण

23 हामीले दृढ़ स्‍वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्‍वरले पूरा गर्नु नै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।

Viz kapitola kopírovat




हिब्रू 10:23

Následuj nás:

Reklamy


Reklamy