हिब्रू 10:13 - नेपाली नयाँ संशोधित संस्करण13 र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरले उहाँका शत्रुहरूलाई उहाँको पैतालामुनि नपार्नुभएसम्म उहाँ त्यहीं पर्खिरहनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ; Viz kapitola |