Online Bible

- Reklamy -




हिब्रू 1:14 - नेपाली नयाँ संशोधित संस्करण

14 के ती सबै स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 स्‍वर्गदूतहरूचाहिँ के हुन् त? परमेश्‍वरको सेवा गर्ने आत्‍माहरू मात्र हुन्। उहाँले नै तिनीहरूलाई मुक्ति पाउनेहरूलाई सघाउनको लागि पठाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?

Viz kapitola kopírovat




हिब्रू 1:14

Následuj nás:

Reklamy


Reklamy