Online Bible

- Reklamy -




हिब्रू 1:12 - नेपाली नयाँ संशोधित संस्करण

12 खास्‍टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‌नुहुन्‍छ, वस्‍त्रझैँ ती फेरिनेछन्‌। तर तपाईं एकैनास हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तपाईंले तिनीहरूलाई लुगाजस्‍तै गरी बेर्नुहुन्‍छ अनि तिनीहरू लुगाजस्‍तै फेरिनेछन्। तर तपाईं त सधैँ एकैनास रहनुहुन्‍छ। तपाईं कहिल्‍यै मर्नुहुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झैं बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”

Viz kapitola kopírovat




हिब्रू 1:12

Následuj nás:

Reklamy


Reklamy