हिब्रू 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनीहरू त नष्ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ। तिनीहरू वस्त्रझैँ पुराना भइहाल्नेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती सबै फेरि बिलाएर जानेछन्। तर तपाईं त सधैँ रहनुहुन्छ। सृष्टि त पुराना लुगाजस्तै च्यातिएर जानेछ, Viz kapitolaपवित्र बाइबल11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ। अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। Viz kapitola |