हाग्गै 2:18 - नेपाली नयाँ संशोधित संस्करण18 ‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्दिरको जग बसालिएको थियो, अर्थात् नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आज नवौं महिनाको चौबीसौं दिन हो। आज मन्दिरको जग बसाल्ने काम समाप्त भएको छ। अब उसो के हुने हो, सो देख्नेछौ। Viz kapitolaपवित्र बाइबल18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 ‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर: Viz kapitola |