हाग्गै 1:5 - नेपाली नयाँ संशोधित संस्करण5 अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूलाई के भइरहेछ, के तिमीहरूले देख्दैनौ? Viz kapitolaपवित्र बाइबल5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण अब सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर। Viz kapitola |