हबकूकको पुस्तक 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 तपाईंले आफ्नो धनु निकाल्नुभयो, तपाईंले धेरै काँड़हरू ल्याउनु भनी भन्नुभयो। सेला तपाईंले नदीहरूद्वारा पृथ्वीलाई चिर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तपाईंले आफ्नो धनु चलाउन निकाल्नुभयो, वाणहरू हान्ने तयारी गर्नुभयो। तपाईंले नदीहरूद्वारा पृथ्वी चिर्नुभयो। Viz kapitolaपवित्र बाइबल9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो। यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो। तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो; Viz kapitola |